डिभिजन वन कार्यालय रुकुम (पश्चिम भाग) को चालू आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक जडीबुटी विकास कार्यक्रम अन्तर्गत पकेट क्षेत्रमा जडिबुटी संरक्षणका लागि मिति २०८२/१२/०९ गते देखि ३० (तीस) दिनभित्र तोकिएको क्षेत्रका इच्छुक कृषक/कृषक समूह/निजी उद्यमीहरुले तोकिएको ढाँचामा प्रस्ताव पेश गर्नुहुन अनुरोध छ।