• कर्णाली प्रदेश सरकार

    उद्याेग,पर्यटन, वन तथा वातावरण मन्त्रालय

    प्रदेश वन निर्देशनालय

    डिभिजन वन कार्यालय, रुकुम पश्चिम

    मुसिकोट रुकुम पश्चिम


    • कर्मचारी पोशाक
    • डिभिजन वन कार्यालयको भवन
    • रुकुम पश्चिमको चौरजहारी
    शेर बहादुर परियार

    शेर बहादुर परियार

    (कार्यालय प्रमुख)
    का.मु. डिभिजनल वन अधिकृत
    जीवराज महत

    जीवराज महत

    (सूचना अधिकारी)
    रेन्जर
    हाम्रो बारेमा

    रुकुम पश्चिम जिल्ला कर्णाली प्रदेशको एक मध्ये– पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा रुकुम पूर्व, पश्चिममा जाजरकोट, उत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा जिल्लाहरु रहेका छन । नेपालको मानचित्रमा हेर्दा २८ डिग्री २९ मिनेट उत्तरी अक्षांस र ८२ डिग्री २९ मिनेट पुर्वी देशान्तरको बिचमा अवस्थित छ । भौगोलिक हिसाबले समुन्द्र सतह देखी दक्षिणमा ७३२ मि. (चौरजहारी फाँट ) देखि उत्तरमा ६७२० मि. (चित्रेपाटन) को उचाई सम्म फैलिएको यस जिल्लाको जम्मा क्षेत्रफल १२१३।४९ वर्ग कि.मि. रहेको छ । हावापानीको आधारमा यस जिल्लामा उपोष्ण Sub-Tropical देखी शितोष्ण Temperate प्रकृतिको हावापानी पाइन्छ । विकास निर्माणको हिसाबले विगतका दशकहरुमा पिछडिएको भएता पनि यो जिल्ला पछिल्ला वर्षहरुमा विकासको गति तिब्र हिसाबले बढि रहेको छ । यस जिल्लाका अधिकांश मानिसहरु वन श्रोतहरुमा निर्भरता रहेको भएता पनि पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीका साथै रोजगारीका विकल्पहरु बढेसँगै वन श्रोतहरुमा निर्भरता महसुश गर्न सकिन्छ । तथापि विकास निर्माणका कार्यहरुको तिब्रताको कारणले गर्दा प्राकृतिक श्रोतहरुमा चाप भने बढिरहेको देखिन्छ ।

    पर्यावरणिय हिसाबले रुकुम पश्चिज जिल्लामा अत्यधिक मात्रामा विविधता रहेको पाइन्छ । समुन्द्र सतह देखी १००० मि. भन्दा तल्लो भाग देखी करिब ६७०० मि.सम्मको उचाईको विविधता कायम रहेको कारण समेत रुकुम पश्चिम जिल्लामा उपोष्ण देही शितोष्ण प्रकारको वन रहेका पाइन्छ । डोबे्रमेज र शाक्य (१९७५) ले हावापानी र पारिस्थितिकिय पद्धतिको आधारमा गरेको वर्गिकरण अनुसार रुकुम पश्चिम जिल्लाको वन क्षेत्रलाई जम्मा ९ प्रकारमा विभाजन गर्न सकिन्छ जसमा ८ प्रकारका वन तथा १ प्रकारको हिम क्षेत्र रहेको छ । समुन्द्र सतहदेखीको उचाई र हावापानीको आधारमा यस जिल्लाको वनलाई निम्नबमोजिम वर्गिकरण गरिएको छ ।

    वन श्रोतको हिसाबले यस जिल्लाको मुख्य वन उपोष्ण खोटे सल्लाको वन हो । यस जिल्लाको सबैभन्दा ठुलो क्षेत्र सल्लाको वनले ढाकिएको छ । जिल्लाको तल्लो भागमा भने पहाडि सालको वन रहेको पाइन्छ भने माथिल्लो भागमा देवदार सल्लो, खस्रु, बाँझ, गुराँस लगायतका प्रजातीको वाहुल्यता रहेको पाइन्छ । जैविक विविधताको हिसाबले सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा पर्ने मौराखारा वन क्षेत्र, आठविसकोट नगरपालिका अन्तरगत झारमारे क्षेत्र, र चित्रेपाटन क्षेत्र, मुसिकोट नगरपालिकाको साँख र घोरखानी क्षेत्र महत्वपुर्ण क्षेत्रका रुपमा रहेका छन । 


    दृष्टिकोण, लक्ष्य र उदेश्य

    दृष्टिकोण

    वातावरणमैत्री विकास र हरित अर्थतन्त्रको निर्माण ।

    लक्ष्य

    वन, वातावरण र जैविक विविधताको संरक्षण गर्दै हरित रोजगारीको श्रृजना गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउनु ।

    उद्देश्य

    डिभिजन वन कार्यालय रुकुम पश्चिमको मुख्य उद्धेश्यहरु देहायबमोजिम रहेका छन ः

    १. जिल्लाको वन व्यवस्थापनबाट स्थानीय समुदायका वन पैदावारमा आधारित आवश्यक्ताहरुको परिपुर्ती गर्ने ।

    २. वन, वातावरण, वन्यजन्तु लगायत जैविक विविधताको संरक्षण गर्ने ।

    ३. वन अपराधको नियन्त्रण गर्ने ।

    ४. वन पैदावारमा आधारित उद्योगहरुलाई कच्चा पदार्थको आपुर्तीमा सहजिकरण गर्ने ।

    ५. हरित रोजगारी श्रृजना गर्ने ।

    प्रकाशन
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    कर्णाली प्रदेश वन ऐन २०७८
    वन ऐन २०७६
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    वन नियमावली २०७९
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    उच्च प्रविधियुक्त नर्सरी संचालन कार्यविधि २०७८
    वन गस्ती परिचालन फारम
    प्रश्तावित योजनाको फिल्ड भेरिफिकेसन फारम
    फिल्डस्तरका कर्मचारीको कार्यसम्पादन आन्तरिक स्वमुल्यांकन बिधि
    सामुदायिक वन उपभोक्ता समुहको आन्तरिक लेखा परिक्षण फारम
    एक वन कर्माचारी पाँच नमुना सामुदायिक वन व्यावस्थापन रणनीति २०७९
    रुकुम पश्चिम जिल्लाको वन सुरक्षा योजना
    थप हेर्नुहोस्
    सूचना/ समाचार
    शीर्षक डाउनलोड
    बोलपत्र स्वीकृति गर्ने आशयको सुचना
    सुचिकृत हुन आउने बारे
    स्यार्पुताल पर्यटन पुर्वाधार विकासको लागि बोलपत्र आव्हान गरिएको सुचना
    सामुदायिक वन उपभोक्ता समुहहरुले वार्षिक प्रगति तथा लेखा परिक्षण प्रतिवेदन बुझाउने बारे सुचना
    विरुवा उपलब्ध गराउने बारेको सुचना
    वृक्षारोपणको लागि सम्पर्क गर्ने बारे डिभिजन वन कार्यालय रुकुम पश्चिमको सुचना
    विरुवा उपलब्ध गराउने सिलबन्दि दरभाउ पत्र पेश गर्ने सम्बन्धि सुचना
    प्रश्ताव पेश गर्ने बारे डिभिजन वन कार्यालय रुकुम पश्चिमको सुचना
    प्रश्ताव छनौट गरिएको बारे डिभिजन वन कार्यालय रुकुम पश्चिमको सुचना
    वन पैदावार लिलाम विक्रि सम्बन्धि सुचना
    डिभिजन वन कार्यालय रुकुम (पश्चिम) को काठदाउरा लिलाम विक्रि सम्बन्धि सुचना
    डिभिजन वन कार्यालय रुकुम (पश्चिम) को प्रश्ताव पेश गर्ने सम्बन्धि सुचना
    काठदाउरा लिलाम विक्रि सम्बन्धि गणतन्त्र राष्ट्रिय दैनिक (मिति २०८०।०९।१८) मा प्रकाशित सुचना
    समाजिक परिचालक (वन प्राविधिक पदको अन्तिम नतिजा)
    वन मुद्धामा वरामद भएका काठ दाउरा लिलाम सम्बन्धी दोश्रो सुचना
    वन मुद्धामा वरामद भएका काठ दाउरा लिलाम सम्बन्धी सुचना
    उच्च प्रविधियुक्त नर्सरी सञ्चाल सम्बन्धि डिभिजन वन कार्यालय रुकुम पश्चिमको विस्तृत सुचना
    सामुदायिक वन उपभोक्ता समूहहरुले वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन पेश गर्ने बारेको सूचना
    सामुदायिक वन उपभोक्ता समूहहरुले कोषको रकम दाखिला गर्ने सम्बन्धि अत्यन्त जरुरि सूचना
    वेवारिसे अवस्थामा फेला परेको काठ हकदावी गर्न आउने सम्बन्धि डिभिजन वन कार्यालय रुकुम पश्चिमको सूचना
    डिभिजन वन कार्यालय रुकुम पश्चिमबाट चालु आ.व. २०७९.८० मा भएका जडिबुटी सम्बन्धि अनुदान सम्झौताको बिवरण
    डिभिजन वन कार्यालयको नर्सरि निर्माण कार्य
    प्रश्तावना छनौट गरिएको सम्बन्धि सुचना
    काठ दाउरा लिलाम सम्बन्धि डिभिजन वन कार्यालय रुकुम पश्चिमको सूचना
    उच्च प्रविधियुक्त नर्सरी संचालनको लागि प्रश्तावना पेश गर्ने सम्बन्धमा बिस्तृत जानकारी
    उच्च प्रबिधियुक्त नर्सरी संचालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धि युगबोध राष्ट्रिय दैनिकमा प्रकाशित सूचना
    सामुदायिक वन उपभोक्ता समुहले राख्नुपर्ने रजिष्टर हरुको ढांचा
    बोलपत्र सच्याइएको बारे अत्यन्त जरुरि सूचना
    डिभिजन वन कार्यालय रुकुम पश्चिमको वोल्पत्र आव्हान सम्बन्धि सुचना
    स्वचालित हाते आरा मेसिन (Power chain Saw) दर्ता गर्ने बारेको अत्यन्त जरुरि सुचना
    सामुदायिक वन उपभोक्ता समुहले स्थायी लेखा नं प्राप्त गरि कारोबार गर्ने बारे सुचना
    डिभिजन वन कार्यालय रुकुम पश्चिमले गरेका सुधारका कार्यक्रमहरुको सार्वजनिकीकरण
    घाइते आवस्थामा रहेको हुँडार (Heyna) को उद्वार
    थप हेर्नुहोस्
    सम्बन्धित जानकारीहरु

    © 2023 Copyright : डिभिजन वन कार्यालय रुकुम, रुकुम पश्चिम
    Developed By: Business Online Service